२६ बैशाख २०८१, बुधबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक केही बेरमा बस्दै छ । उक्त बैठकले अबको कदमबारे निष्कर्ष निकाल्ने स्रोतको दाबी छ । विराटनगरस्थित...