ठेगाना : पिटसवर्ग
रिया थापा मध्यमार्ग डटकमकी अमेरिका प्रतिनिधि हुन्। नेपालमा हुँदा रेडियो पत्रकारिता गरेकी उनी सन् २०१८ देखि अमेरिकामा छन्। उद्घोषण, साहित्य र घुमफिरमा रूचि भएकी थापा सामाजिक कार्यमा पनि सक्रिय छन्।