१० मंसिर २०७९, शनिबार

रामकुमार शाही

सम्पादक


फोन : 9851254909

ईमेल : [email protected]

एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा आवद्ध शाही मध्यमार्ग डटकमका सम्पादक हुन्। राजनीति र सुरक्षा/ अपराधमा लेख्न रुचाउने उनीसँग रेडियो, छापा र अनलाइन पत्रकारिताको अनुभव छ। आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकाेत्तर गरिरहेका उनी साहित्य लेखनमा पनि रुची राख्छन्। उनी क्षितिज समर्पण नामबाट समेत परिचित छन्।