१७ असाेज २०७९, सोमबार

धिराज आरसी

जापान प्रतिनिधि


जापानमा बसेर अध्ययन गरिरहेका आरसी मध्यमार्ग डटकमका जापान प्रतिनिधि हुन्। नेपाल हुँदा पत्रकारितामा आवद्ध रहेका आरसी सन् २०१८ देखि जापानमा छन्। उनी फोटोग्राफीमा पनि रुची राख्छन्।