जापानमा बसेर अध्ययन गरिरहेका आरसी मध्यमार्ग डटकमका जापान प्रतिनिधि हुन्। नेपाल हुँदा पत्रकारितामा आवद्ध रहेका आरसी सन् २०१८ देखि जापानमा छन्। उनी फोटोग्राफीमा पनि रुची राख्छन्।