१६ चैत्र २०८०, शुक्रबार

जाजरकोट । जाजरकाेटमा हाल सम्म ३० हजार बढी अस्थायी आवास निर्माण भएका छन् । कुल ४२ हजार ५ सय २४ लाभग्राही कायम रहेकोमा ३० हजार ७ सय २६ वटा अस्थायी आवास निर्माण गरिएको हो । पालिका र नेपाल सरकार बाट २९ हजार ७ सय २४ र विभिन्न दातृ निकायहरुले एक हजार दुई...