जाजरकोट । नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (प्राविधिक) जाजरकोटको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पदम थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा पवन खत्री चयन भएका छन् भने सचिवको जिम्मेवारी...