९ असाेज २०७९, आईतबार

फिचर


काठमाडौं– काठमाडौं महानगरपालिका–२९, रानीबारीका २३ वर्षीय आरस तुलाधार कामको खोजीमा थिए। व्यवस्थापन संकायमा स्नातक पढिरहेका उनी पढाइ सँगसँगै काम गर्न चाहन्थे। बुवा बिजुलीको काम गर्थे।...