कर्णाली अपडेट
कर्णाली अपडेट संवाददाता
जाजरकोट । जाजरकोट कारागारभित्र एक जना थुनुवाले आइतबार आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढाले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन्। उनी शौचालयमा झुन्डिएका थिए । बुढा २०८१ साल चैत्र ५ गते जिल्ला अदालत जाजरकोटको...
जनक केसी