२२ मंसिर २०८०, शुक्रबार

चट्याङ लागेर एक महिलाको मृत्यु

मध्यमार्ग

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका वडा ५ तोल्खान की अन्दाजी ३२ बर्षिय रेवती शाही सिंहकोे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

आइतबार दिउँसो तीन बजेतिर चट्याङ परेको थियो । गाई गोठालो गएको वेला चट्याङ लागेको थियो ।

१७ भाद्र २०८०, आईतवार १९:४७ मा प्रकाशित
Nabintech