१० मंसिर २०७९, शनिबार
मधेस प्रदेश : प्रदेश सभाको बैठक सर्याे, २२ गते बस्ने
  • मध्यमार्ग

धनुषा – मधेस प्रदेश सभाको आज बस्ने भनिएको बैठक आउँदो २२ गतेका लागि सरेको छ ।

यसअघि पनि फागुन १ गते बस्ने भनिएको थियो आजका लागि सारिएको थियो ।

सभामुख सरोजकुमार यादवले प्रदेश सभाको अगाडिको सडक मर्मतमा समय लाग्ने, कांग्रेसको जिल्ला अधिवेशन १५ गते रहेकाे तथा सभामुखको पोखरामा भेला रहेकाले प्रदेश सभाको बैठक दलीय सहमतिको आधारमा सारिएको जानकारी दिनुभयो ।

  • १० फागुन २०७८, मंगलबार १७:३६ मा प्रकाशित
  • Nabintech