९ असाेज २०७९, आईतबार
भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ
  • मध्यमार्ग

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।

  • १० फागुन २०७८, मंगलबार १७:१२ मा प्रकाशित
  • Nabintech