९ असाेज २०७९, आईतबार
फोहोरले यसरी कुरुप बन्दैछ काठमाडौं
  • मध्यमार्ग

  • काठमाडौं उपत्यकाका कतिपय स्थानका फोहोरका थुप्राहरु अझै उठ्न सकेका छैनन्।

    सडकका पेटी, फुटपाथतिर थुपरिएको फोहोर नउठेपछि हिँड्ने यात्रु तथा सवारीलाई समेत असहजता भएको छ। त्यति मात्र होइन दिउँसो गर्मी बढ्न थालेकाले संक्रमण फैलन सक्ने त्रास रहेको जनस्वास्थय विज्ञहरु बताउँछन्।

    काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा आवश्यक चासो नदिएको स्थानीयहरुको गुनासो छ।

  • १८ फागुन २०७८, बुधबार २१:५६ प्रकाशित