१७ असाेज २०७९, सोमबार
शेयर बजारमा पहिरो, एकै दिन ६३ अंकले घट्यो नेप्से
  • मध्यमार्ग

 

काठमाडौँ, १८ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकै दिन ६३ अंकले घटेको छ ।

वुधबार एकै दिन नेप्से परिसुचक ६३.५४ अंकले घटेर २५४७.०५ बिन्दुमा झरेको छ ।

आजको दिनमा सबै कम्पनीहरुले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका ७६ लाख ५२ हजार बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको कारोबार भएको छ ।

नेप्से घटेपछि लगानीकर्तामा चिन्ता छाएको छ ।

  • १८ फागुन २०७८, बुधबार १५:३४ मा प्रकाशित
  • Nabintech