२० असाेज २०७९, बिहीबार
ग्याल्पो ल्होसारका अवसरमा बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय
  • मध्यमार्ग

सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो।

मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक विदा दिइने भएको हो।

 

  • १८ फागुन २०७८, बुधबार १५:२७ मा प्रकाशित
  • Nabintech