मध्यमार्ग
सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो।
मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक विदा दिइने भएको हो।