लोकसेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षामा उपयोगी जानकारीमध्ये नेपालमा विभिन्न बैंकहरुले सुरुवात गरेको सेवाको बारेमा हेर्नुस् जानकारी :
१. इन्टरनेट बैंकिङ को सुरुवात गर्ने- कुमारी बैंक
२. डोमेस्टिक भिसा क्रेडिट कार्ड प्रयोग गर्ने- एभरेष्ट बैंक
३. एटिएम डेबिट कार्ड पहिलोपटक प्रयोग गर्ने- हिमालयन बैंक (सन् १९९५)
४. क्रेडिट कार्डको पहिलो प्रयोग, क्युआर कोडको पहिलो प्रयोग- नबिल बैंक
५. मल्टि करेन्सीको पहिलो प्रयोग- सेन्चुरी बैंक
६. विदेशमा पहिलो पटक शाखा खोल्ने- ग्लोबल आईएमई बैंक
७. रोबर्टको प्रयोग गर्ने- एसबीआई बैंक
८. केआईओएसके मेसिनबाट सेवा दिने- सानिमा बैंक
९. पहिलोपटक मोबाइल बैंकिङको सुरु गर्ने- लक्ष्मी बैंक
१०. वीच्याट वालेटको भुक्तानी सेवा सुरु गर्ने- माछापुच्छ्रे बैंक
–स्रोत विभिन्न पुस्तक
१९ फागुन २०७८, बिहीबार ०७:५५ मा प्रकाशित