९ असाेज २०७९, आईतबार
नेपालमा सर्वप्रथम कुन बैंकले केको सुरुवात गरे? [लोकसेवा जानकारी]
  • मध्यमार्ग

लोकसेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षामा उपयोगी जानकारीमध्ये नेपालमा विभिन्न बैंकहरुले सुरुवात गरेको सेवाको बारेमा हेर्नुस् जानकारी :

१. इन्टरनेट बैंकिङ को सुरुवात गर्ने- कुमारी बैंक

२. डोमेस्टिक भिसा क्रेडिट कार्ड प्रयोग गर्ने- एभरेष्ट बैंक

३. एटिएम डेबिट कार्ड पहिलोपटक प्रयोग गर्ने- हिमालयन बैंक (सन् १९९५)

४. क्रेडिट कार्डको पहिलो प्रयोग, क्युआर कोडको पहिलो प्रयोग- नबिल बैंक

५. मल्टि करेन्सीको पहिलो प्रयोग- सेन्चुरी बैंक

६. विदेशमा पहिलो पटक शाखा खोल्ने- ग्लोबल आईएमई बैंक

७. रोबर्टको प्रयोग गर्ने- एसबीआई बैंक

८. केआईओएसके मेसिनबाट सेवा दिने- सानिमा बैंक

९. पहिलोपटक मोबाइल बैंकिङको सुरु गर्ने- लक्ष्मी बैंक

१०. वीच्याट वालेटको भुक्तानी सेवा सुरु गर्ने- माछापुच्छ्रे बैंक

स्रोत विभिन्न पुस्तक

  • १९ फागुन २०७८, बिहीबार ०७:५५ मा प्रकाशित
  • Nabintech