राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा पूजाअर्चना गरेकी छन् ।
महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह राष्ट्रपति भण्डारीले पशुपतिनाथमा पूर्जाअर्चना गरेकी हुन् ।
पशुपतिमा मंगलबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
१७ फागुन २०७८, मंगलबार १७:३४ मा प्रकाशित