९ असाेज २०७९, आईतबार
राष्ट्रपति भण्डारीले पशुपतिनाथमा गरिन् पूजाअर्चना
  • मध्यमार्ग

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा पूजाअर्चना गरेकी छन् ।

महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह राष्ट्रपति भण्डारीले पशुपतिनाथमा पूर्जाअर्चना गरेकी हुन् ।

पशुपतिमा मंगलबार बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

  • १७ फागुन २०७८, मंगलबार १७:३४ मा प्रकाशित
  • Nabintech