९ असाेज २०७९, आईतबार
भक्तजनले कति समयमा गर्न पाउँछन् पशुपतिको दर्शन? [भिडियोसहित]
  • मध्यमार्ग

  • महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा भक्तजनहरुको घुइँचो लागेको छ ।

    पाँच वटा लाइनबाट लाखौँ भक्तजनहरुले दर्शन गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषका स्वयमसेवकहरुका अनुसार मेन गेटभित्र प्रवेश गरिसकेपछि भक्तजनहरुले ३० मिनेटभित्रमा दर्शन गरिसक्ने बताएका छन् ।

    त्यस्तै, बाहिरबाटै हेर्दा भने डेढ घण्टासम्म लाग्ने कोषले जनाएको छ ।

    के भन्छन् स्वयमसेवक हेर्नुस्ः

  • १७ फागुन २०७८, मंगलबार १२:४१ प्रकाशित