महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा भक्तजनहरुको घुइँचो लागेको छ ।
पाँच वटा लाइनबाट लाखौँ भक्तजनहरुले दर्शन गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषका स्वयमसेवकहरुका अनुसार मेन गेटभित्र प्रवेश गरिसकेपछि भक्तजनहरुले ३० मिनेटभित्रमा दर्शन गरिसक्ने बताएका छन् ।
त्यस्तै, बाहिरबाटै हेर्दा भने डेढ घण्टासम्म लाग्ने कोषले जनाएको छ ।
के भन्छन् स्वयमसेवक हेर्नुस्ः