१० मंसिर २०७९, शनिबार
पशुपतिमा गृहमन्त्री खाँण
  • एसपी उप्रेती

महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथको दर्शन गरेका छन्। मंगलबार विहान उनले मन्दिरमा पूजा अर्चनासहित दर्शन गरेका हुन्।

त्यसक्रममा उनले पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रबन्ध र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए।

तस्वीरहरुः

  • १७ फागुन २०७८, मंगलबार ११:५५ मा प्रकाशित
  • Nabintech