९ असाेज २०७९, आईतबार
साधना म्युजिक अवार्डको उत्कृष्ट पाँचमा परेकालाई कसरी गर्ने भोट? [भोटिङ कोडसहित]
  • मध्यमार्ग

काठमाडौं– सामना म्युजिक क्रियसनको आयोजनामा नेपालमा पहिलो हुन लागेको नगद राशीसहितको साधना म्युजिक अवार्ड (रिवार्ड) २०७९ को उत्कृष्ट पाँचभित्र पर्ने २१ विधाका कलाकार, सर्जक, स्रष्टालाई नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ।

सामना म्युजिक क्रियसनले पहिलोपटक नगद राशीसिहतको अवार्ड गर्न लागेको हो। उत्कृष्ट पाँचमा परेका मध्येबाट भोटिङ र निर्णायकको मूल्यांकनपछि अवार्ड वितरण गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले बताइन्। यसअघि कम्पनीले दुईपटक अवार्ड गरिसकेको छ। यसपटक भने नगद राशीसहितको अवार्ड गर्न लागिएको हो।

ग्लोबल नेपाल अनलाइनपेमार्फत् भोट गर्न सकिनेछ। ग्लोबल नेपाल अनलाइनपे डटकममा (globalonlinepay.com) गएर इभेन्ट ट्याब क्लिक गर्नुपर्नेछ। त्यसपछि थर्ड नेसनल साधना म्युजिक अवार्ड (रिवार्ड)मा क्लिक गरेर अवार्ड क्याटेगोरीमा क्लिक गर्नुपर्नेछ।

पाँचौं स्टेपमा Select & Vote you Favorite Nominee मा क्लिक गरेर आफूलाई मन परेको विधा र व्यक्तिलाई भोट गर्न सकिनेछ।

यस्तै एसएमएसमार्फत् पनि भोट गर्न सिकनेछ। जसका लागि मोबाइलको मेसेज बक्समा गएर SMA टाइप गरि एक स्पेस छाडेर भोटिङ कोड राखेर ३३००१ मा मेसेज पठाउनुपर्नेछ।

उदाहरण हेरौं :
SMA<space><code> send to 33001

यस्तो छ उत्कृष्ट पाँचको भोटिङ कोड  र नामावली :

उत्कृष्ट राष्ट्रिय भावको गीत
१०१. सन्तोष श्रेष्ठ – खोजिरहेछ देशले
१०२. उत्तम केसी – नझुकुन् हाम्रा शीरहरु
१०३. टेक तामाङ्ग – नेपाली आमा
१०४. पूर्ण राई – हिमालको देश
१०५. लक्ष्मी पुरी प्रधान – मेरो देश नेपाल

उत्कृष्ट लोक गीत
१०६. बिरही कार्की – आमा
१०७. राजकुमार बगर – मनमा गहिरो घाउ छ
१०८. कृष्ण रेउले – मलाई
१०९. नरेश खाती – हाम्फालुम् कि झूण्डेर मरुम्
११०. चेतन गोतामे – मेरी आमा

उत्कृष्ट लोकदोहोरी शब्द
१११. प्रल्हाद सुबेदी – जलजला
११२. शिब हमाल – भिरमा सेती गाई
११३. सुजन लम्साल – चाँदनी
११४. राजु स्ुनाम – धेरै पछि पाइयो तिम्रो दर्शन
११५. बिनोद ढकाल – गालैमा कोठी

उत्कृष्ट लोकदोहोरी संगीत
११६. श्रीकृष्ण बम मल्ल – डाँडाघरे साईंली
११७. नमराज ढुङ्गाना – पिरतीमा दम छ
११८. प्रसाद लामिछाने – मिर्सी खानेलाई
११९. रोसन परियार – डोको बुनेर
१२०. ऋषी खड्का – ए नि बरै

उत्कृष्ट लोकदोहोरी गायक
१२१ स्वरुपराज आचार्य – डाँडाघरे साईली
१२२ रामजी खाँण – डालीको फूल
१२३ नेत्र भण्डारी – झम्के फूली
१२४. कुशल बेलबासे – सनिसार
१२५. प्रकाश पराजुली – खै त हाँसेको

उत्कृष्ट लोकदोरी गायिका
१२६. बिष्णु माझी – मुटु खाने माया
१२७. पूर्णकला बिसी – सनिसार
१२८. लक्ष्मी मल्ल – डाँडाघरे साईंली
१२९. शान्ती श्री परियार – घर कता हो बैनीको
१३०. समिक्षा अधिकारी – माया मारेर

उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
१३१ महेन्द्र गौतम – कसको अनुमती
१३२. शिशिर पौडेल – सनिसार
१३३. निक्स शर्मा – कालो ऐना
१३४. जिबी चिरन – रेलको बाटो
१३५. सुबास बजगाईं – किन गयौ घाट

उत्कृष्ट लोकदोहोरी मोडल (महिला)
१३६. साया भण्डारी – पिरती नलाम माया
१३७. टिका जैसी – तिम्रो घरमा मेरी छोरी
१३८. उषा सुबेदी – सानबाबु
१३९. सरस्वती खत्री रेलको बाटो (फिमेल भर्सन)
१४०. सिम्रन दुलाल – साथ छोड्यो छायाले

उत्कृष्ट मोडल फिमेल – डान्स (पुरुष)
१४१. शंकर बिसी – जाउ डाँडै काटेर
१४२. सागर लम्साल – छुनुमुन
१४३. ओबी रायमाझी – रमरम मरौटी
१४४. लोमस शर्मा – मेलो बाबा
१४५. बबिन सिंह ठकुरी

उत्कृष्ट मोडल फिमेल – डान्स (महिला)
१४६. दिपाशा बिसी – निलो पटुकीले
१४७. रिना थापा मगर – मेलो बाबा
१४८. रुबिना अधिकारी – भिरमा सेती गाई
१४९. आयुष्मा कार्की – घर कता हो बैनीको
१५०. रुबिना अधिकारी – उहि खोलीमा पानी

उत्कृष्ट निर्देशक लोकदोहोरी
१५१. शंकर बिसी – जाउँ डाँर्ड काटेर
१५२. बबिता श्रेष्ठ – यति सोध्न मन छ
१५३. काजिस श्रेष्ठ – मायाको डोरी
१५४ .स्मृती तिमिल्सिना गुरुआमा – भिरको खनियों
१५५. मौसम हिमाली – जाम भो माइली

उत्कृष्ट गीतकार आधुनिक पप
१५६. लोकराज अधिकारी – भन्नु हुन्थ्यो बाले
१५७. रामचन्द्र ढकाल – माया छरेर छाया फरर
१५८. माधवराज खरेल – ए मेरो हजुर
१५९. गीता अधिकारी – स्वास फेरी
१६०. सबिता पोखरेल – ढाँटे मरिजाम्

उत्कृष्ट संगीत आधुनिक पप
१६१. सन्तोष केसी – तिम्रो नाममा धड्किन्छ यो मुटु
१६२. केशव सापकोटा – जाउ जाउ
१६३. सिएल शर्मा – माया लाइसक्यो
१६४. रोषन सिंह – तिमलाई नोटले बदल्यो
१६५. सुनिल बिसी – रुहाउने हजार

आधुनिक पप उत्कृष्ट गायक (पुरुष)
१६६. प्रमोद खरेल – तिमीलाई नोटले बदल्यो
१६७. सिडी बिजय अधिकारी – दुरी मजबुरी
१६८. रमेशराज भट्टराई – भन साईंला
१६९. चिरन्जीवी भण्डारी – मन त यो हरामी
१७०. राजेन्द्र बुढाथोकी – भन्नु हुन्थ्यो बाले

आधुनिक पप उत्कृष्ट गायक (महिलाा)
१७१. मिलन नेवार – पलपल चोट
१७२. प्रविशा अधिकारी – माया छरेर छाया फरर
१७३. स्मिता दहाल – सिरीरी सिरीरी
१७४. रिता केसी – तिमी पनि हरायौ
१७५. सारिका घिमिरे – घिन्ताङ् घिन्ताङ

आधुनिक पप उत्कृष्ट मोडल (पुरुष)
१७६. पुष्प खड्का – तिम्रै हुन पाउँ
१७७. श्रीदेब भट्टराई – अन्जु रानी मन्जु रानी
१७८. बिक्रम बुढाथोकी – रुवाउने हजार
१७९. सुधिर श्रेष्ठ – दुरी मजबुरी
१८०. हरिष निरौला – सराङ्कोटको डाँडैमा

आधुनिक पप उत्कृष्ट मोडल (महिला)
१८१. सगुन शाही – मेरो माया मजाक भयो
१८२. निरुता शाही – आधी रात
१८३. सृष्टी खड्का – छुनुमुनु
१८४. रोषनी कार्की – बिरानो देश
१८५. सुसिला थापा – बेचेर सपना

आधुनिक पप उत्कृष्ट निर्देशक
१८६. अन्जान शर्मा – भत्किएको घर
१८७. देबेन्द्र पाण्डे – गाउँले ठिटो
१८८. सिर्जन बराल – तिम्रो यादल रोगी बनायो
१८९. माइकल चन्द – माया प्रेम
१९०. बिक्रम चौहान – किन मरिन म

आधुनिक पप उत्कृष्ट छायाँकार
१९१. सम्भु चालिसे – मुटु खाने माया
१९२. राजेश घिमिरे – पानी पाएपछि
१९३. दुर्गा पौडेल – सानबाबु
१९४. अजय रेग्मी – सराङकोटको डाँडैमा
१९५. रामकुमार केसी – फर्केर आउँछौ कि

आधुनिक पप उत्कृष्ट भिडियो सम्पादक
१९६. सुजन शाही – मुटु खाने माया
१९७. मिन रावल – भोली छुट्टिएर रुनु भन्दा
१९८. बिनोद बम – शुभ होस् माया
१९९. अमृत चापागाईं – चौका दाउ
२००. राजेश कुमार – म बाँचेको संसार

आधुनिक पप उत्कृष्ट भिडियो सम्पादक
२०२. केशब बडु – नाच ओइ डल्ली
२०३. एच.बि.एन किस्मत – धेरै पछि पाएँ तिम्रो दर्शन
२०४. राकेश सोनी – चिनी हालेको
२०५. विश्वास नेपाल – सनिसार
२०६. डोलराज बाह्रघरे – के भर अर्काको

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
२०७. सानु केसी
२०८. सागर बिसी
२०९. चिज गुरुङ
२१०. बालचन्द्र बराल
२११. बसन्त बिक

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
२१२. सपना रोका
२१३. लक्ष्मी भण्डारी
२१४. रिता रावत
२१५. जालुमाया गुरुङ
२१६. लक्ष्मी दर्नाल

यो पनि पढ्नुहोस् :

पहिलोपटक रिवार्ड गर्दै सामना म्युजिक क्रियसन, २१ विधाका उत्कृष्ट पाँच जनालाई प्रमाणपत्र वितरण

  • ३ साउन २०७९, मंगलबार १९:०८ मा प्रकाशित
  • Nabintech