१० मंसिर २०७९, शनिबार
कस्तुरीको बिनासहित प्रहरी फन्दामा परे कोरियन नागरिक
  • मध्यमार्ग

बरामद कस्तुरीको बिना।

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कस्तुरीको बिनासहित एक कोरियन नागरिक पक्राउ परेका छन्।

कोरियन नागरिक जंग जोन जुनलाई विमानस्थल प्रहरी कस्तुरीको बिनासहित पक्राउ गरेको हो। उनी काठमाडौंमा कोरिया फर्किँदैथिए।

उनले लगाएको जुत्ताबाट धुलो बनाएर लैजान लागिएको कस्तुरीको बिना बमराद भएको विमानस्थल प्रहरीले जनाएको छ।

  • १५ असार २०७९, बुधबार २१:१४ मा प्रकाशित
  • Nabintech