काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् ।
पटक पटक विवादमा आइरहेकी मन्त्री वलीले वुधबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा दिएकी छन् ।
केही दिन अघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि उनको चौतर्फी आलोचना भएको थियो ।
१५ असार २०७९, बुधबार १४:३१ मा प्रकाशित