सुर्खेत, ९ असार । सुर्खेतको वीरेन्द्रनगरमा भेटिएपछि ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा गरिएको छ ।
बर्डफ्लु नियन्त्रणका लागि संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ ।
बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।
९ असार २०७९, बिहीबार १८:४३ मा प्रकाशित