९ असाेज २०७९, आईतबार
दुबईका राजपरिवारका सदस्य जुमाले भेटे ओलीलाई, हेर्नुहोस् तस्वीरमा
  • मध्यमार्ग

काठमाडौं– दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद मुक्ताम जुमा बलमुक्तामले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिटाचार भेटवार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका जुमाले मंगलबार ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेट गरेका हुन् ।

हेर्नुहोस् उक्त भेटका केही तस्वीरहरू :

  • ७ असार २०७९, मंगलबार १९:०१ मा प्रकाशित
  • Nabintech