९ असाेज २०७९, आईतबार
नेपाल एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
  • मध्यमार्ग

काठमाडौँ । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भए पनि नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गरेका थियो ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

  • ७ असार २०७९, मंगलबार १५:३० मा प्रकाशित
  • Nabintech