१७ असाेज २०७९, सोमबार
रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
  • मध्यमार्ग

 

काठमाडौँ । टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा आएका प्रस्तोता रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।

राष्ट्रियस सभा गृहमा मंगलबार आयोजित कार्यक्रममा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् ।

उनका समर्थकहरुको बाक्लो उपस्थितिमा पार्टी घोषणा गरिएको हो ।

उनले काठमाडौँको कुनै क्षेत्रबाट आगामी संसदीय निर्वाचनको चुनाव लड्ने बताइएको छ ।

  • ७ असार २०७९, मंगलबार १५:२४ मा प्रकाशित
  • Nabintech