१७ असाेज २०७९, सोमबार
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
  • मध्यमार्ग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।

आइतबार बोलाइएको नगर सभामा मेयर बालेन्द्र साह (बालेन)ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

  • ५ असार २०७९, आईतबार १६:४९ मा प्रकाशित
  • Nabintech