मध्यमार्ग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।
आइतबार बोलाइएको नगर सभामा मेयर बालेन्द्र साह (बालेन)ले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।