९ असाेज २०७९, आईतबार
प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता
  • मध्यमार्ग

 

काठमाडौँ । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बनेकी छन् ।

त्यस्तै मिस नेपाल अर्थ शरिसा श्रेष्ठ तथा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का बन्न सफल भएका छन् ।

उनीहरु २४ सुन्दरीबाट विजयी बनेका हुन् ।

  • ४ असार २०७९, शनिबार २०:३५ मा प्रकाशित
  • Nabintech