मध्यमार्ग
काठमाडौँ । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बनेकी छन् ।
त्यस्तै मिस नेपाल अर्थ शरिसा श्रेष्ठ तथा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का बन्न सफल भएका छन् ।
उनीहरु २४ सुन्दरीबाट विजयी बनेका हुन् ।