मध्यमार्ग
काठमाडौँः मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा विश्वराज पोखरेल र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।