९ असाेज २०७९, आईतबार
नेपाल प्रहरीमा विश्वराज पोखरेल र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने मन्त्रिपरिषदको निर्णय
  • मध्यमार्ग

 

काठमाडौँः मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा विश्वराज पोखरेल र सशस्त्रमा राजु अर्याललाई आईजीपी बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।

  • १८ बैशाख २०७९, आईतबार १२:४४ मा प्रकाशित
  • Nabintech