१७ असाेज २०७९, सोमबार
कुन जिल्लाको मतपत्र कस्तो छ ? (नमूनासहित)
  • मध्यमार्ग

काठमाडौँः वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तथा विराटनगर, वीरगन्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ ।

नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः

  • १७ बैशाख २०७९, शनिबार २०:४९ मा प्रकाशित
  • Nabintech