९ असाेज २०७९, आईतबार
यस्तो छ निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्र [मतपत्रसहित]
  • मध्यमार्ग

काठमाडौं- निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ।

वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले शनिबार नमूना मतपत्र सार्वजनिक गरेको हो।

आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर तथा विराटनगर, वीरगञ्ज र भरतपुर महनागरपालिकाको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन।

६ महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र मतपत्र छपाइ गरेर ढुवानी गर्ने आयोगले जनाएको छ।

नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

  • १७ बैशाख २०७९, शनिबार २०:२४ मा प्रकाशित
  • Nabintech