काठमाडौँः सरकारले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढेको छ ।
यो निर्णय जेठ १ गतेदेखि लागू हुनेगरी सरकारले कार्यालय समय भने बढाएर बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म तोकिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
१४ बैशाख २०७९, बुधबार १४:५७ मा प्रकाशित