१७ असाेज २०७९, सोमबार
शेयर बजार फेरि घट्यो, ३४ अंकको गिरावट
  • मध्यमार्ग

काठमाडौँः साताको दोस्रो दिन सोमबार शेयर बजार पुनः घटेको छ । आइतबार ९५ अंकले बढेको नेप्से परिसूचक आज ३४ अंकले घटेको छ ।

सोमबार ३४.९५ अंकले घटेर नेप्से २३८६.०२ अंकमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, आज विभिन्न कम्पनीका ५० लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब ४ करोडको कारोबार भएको छ ।

  • १२ बैशाख २०७९, सोमबार १५:४८ मा प्रकाशित
  • Nabintech