१० मंसिर २०७९, शनिबार
कस्तो छ एमालेको घोषणापत्र ? [पूर्णपाठ]
  • मध्यमार्ग

काठमाडौँः नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार पार्टीको नयाँ केन्द्रीय कार्यालय च्यासलबाट जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।

घोषणापत्रमा बाँकी कामका योजना समेटिएको छ ।

घोषणापत्रको पूर्णपाठः

  • ९ बैशाख २०७९, शुक्रबार १५:११ मा प्रकाशित
  • Nabintech