नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
त्यस्तै, यस अवसर एमालेले पुराना १७ जना कम्युनिष्ट योद्धाहरुलाई सम्मान पनि गरेको छ ।
९ बैशाख २०७९, शुक्रबार १४:४८ मा प्रकाशित