९ असाेज २०७९, आईतबार
करिश्माले राखिन् फेसबुकको नाममा ‘सूर्य कुमारी’
  • मध्यमार्ग

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाममा ‘सूर्य कुमारी’ थपेकी छन् ।

उनले सामाजिक सञ्जालको आफ्नो नामको कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् ।

केही समय अघि एमाले प्रवेशको क्रममा आफ्नो न्वारानको नाम सूर्य कुमारी रहेको बताएकी थिइन् । जसका कारण उनको अभिव्यक्तिको मजाक उडाइएको थियो ।

  • ८ बैशाख २०७९, बिहीबार १६:०० मा प्रकाशित
  • Nabintech