काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाममा ‘सूर्य कुमारी’ थपेकी छन् ।
उनले सामाजिक सञ्जालको आफ्नो नामको कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् ।
केही समय अघि एमाले प्रवेशको क्रममा आफ्नो न्वारानको नाम सूर्य कुमारी रहेको बताएकी थिइन् । जसका कारण उनको अभिव्यक्तिको मजाक उडाइएको थियो ।

८ बैशाख २०७९, बिहीबार १६:०० मा प्रकाशित