नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस्तो छ घोषणापत्रको पूर्णपाठः
६ बैशाख २०७९, मंगलबार १६:१६ मा प्रकाशित