पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
विहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेबाट सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा भागण्डाबारे टुंगो लगाउने बताइएको छ । गठबन्धनको आआफ्नै अडानका कारण महानगर र उपमहानगरपालिकाको भागवण्डा मिलेको छैन ।
६ बैशाख २०७९, मंगलबार १५:४७ मा प्रकाशित