२० असाेज २०७९, बिहीबार
गठबन्धनको बैठक सुरु
  • मध्यमार्ग

 

पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

विहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेबाट सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा भागण्डाबारे टुंगो लगाउने बताइएको छ । गठबन्धनको आआफ्नै अडानका कारण महानगर र उपमहानगरपालिकाको भागवण्डा मिलेको छैन ।

  • ६ बैशाख २०७९, मंगलबार १५:४७ मा प्रकाशित
  • Nabintech