नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
वुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।
३० चैत २०७८, बुधबार १६:२६ मा प्रकाशित