१७ असाेज २०७९, सोमबार
नेप्से ३० अंकले बढ्यो, कारोबार डेढ अर्ब मात्रै
  • मध्यमार्ग

काठमाडौं- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेको छ ।

निरन्तर घटिरहेको नेप्से वुधबार ३०.२४ अंकले बढ्दै २४१५.२५ मा उक्लेको हो ।

आजको दिनमा कारोबार रकम भने डेढ अरबमै सिमित भएको छ ।

अधिकांश कम्पनी गुमाएको आजको दिनमा विभिन्न कम्पनीका ३३ लाख कित्ता शेयर किनबेच हुँद १ अर्ब ४७ करोडको कारोबार भएको छ ।

  • ३० चैत २०७८, बुधबार १६:१७ मा प्रकाशित
  • Nabintech