काठमाडौं- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेको छ ।
निरन्तर घटिरहेको नेप्से वुधबार ३०.२४ अंकले बढ्दै २४१५.२५ मा उक्लेको हो ।
आजको दिनमा कारोबार रकम भने डेढ अरबमै सिमित भएको छ ।
अधिकांश कम्पनी गुमाएको आजको दिनमा विभिन्न कम्पनीका ३३ लाख कित्ता शेयर किनबेच हुँद १ अर्ब ४७ करोडको कारोबार भएको छ ।
३० चैत २०७८, बुधबार १६:१७ मा प्रकाशित