मध्यमार्ग
नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल भएको छ ।
दुई पार्टीबीचको सहमतिअनुसार राप्रपाले सूर्य चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गर्ने छ ।