९ असाेज २०७९, आईतबार
बझाङमा केपी ओलीको छमछमी नाच
  • मध्यमार्ग

 

बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बझाङमा जनतासँगै नाचेका छन् ।

कलाकारले परमादेश सरकार फालौँ एमालेमा भोट हालौँ बोलको गीत गाएपछि ओली पनि नाचेका हुन् ।

  • २८ चैत २०७८, सोमबार १६:३३ मा प्रकाशित
  • Nabintech