मध्यमार्ग
बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बझाङमा जनतासँगै नाचेका छन् ।
कलाकारले परमादेश सरकार फालौँ एमालेमा भोट हालौँ बोलको गीत गाएपछि ओली पनि नाचेका हुन् ।