१० मंसिर २०७९, शनिबार
नागढुंगा सुरूङमार्ग आयोजनाको कार्यालयमा तोडफोड
  • मध्यमार्ग

नागढुंगा सुरूङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् ।

दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरेका हुन् ।

दुई साताअघि स्थानीयले प्रदर्शन गरेका थिए । खानेपानीको व्यवस्था गरिदिने सहमतिसँगै प्रदर्शन रोकिएको थियो ।

आक्रोशित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाइदिएका छन् ।

  • २८ चैत २०७८, सोमबार १५:३८ मा प्रकाशित
  • Nabintech