२० असाेज २०७९, बिहीबार
हालको अर्थतन्त्रबारे एमालेका तीन पूर्वअर्थमन्त्रीको यस्तो छ १२ बुँदे निष्कर्ष (पूर्णपाठसहित)
  • मध्यमार्ग

 

नेकपा (एमाले)ले गठबन्धनको सरकारले नेपालको अर्थतन्त्त ध्वस्त बनाएको निष्कर्ष निकालेको छ ।

पूर्वअर्थमन्त्रीत्रय बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले अर्थतन्त्र धराशयी बनाएकोबारे १२ बुँदे टिप्पणी प्रस्तुत गरेका हुन् ।

उनीहरुले सरकार अर्थतन्त्रका विषयमा गैरजिम्मेवार रहेको पनि औँल्याए ।

यस्तो छ पूर्णपाठः

  • २७ चैत २०७८, आईतबार १३:५० मा प्रकाशित
  • Nabintech