१७ असाेज २०७९, सोमबार
तीन जिल्लाका सीडीओ हेरफेर, बर्दियामा बन्धु बाँस्तोला
  • मध्यमार्ग

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। बर्दिया, कपिलवस्तु र प्युठानका सीडीओ हेरफेर भएका हुन्।

कपिलवस्तुमा धर्मेन्द्र मिश्रलाई पठाइएको छ। त्यस्तै, बर्दियामा बन्धु बाँस्तोलाको सरुवा भएको छ।

धुनषाको सीडीओ भइसकेका उनी कुसरजन्य सम्पत्ति व्यवस्थापन विभागका कार्यरत थिए।

त्यस्तै, प्यूठानमा सुनिता नेपाललाई सीडीओ बनाएर पठाइएको छ।

  • २६ चैत २०७८, शनिबार २१:३० मा प्रकाशित
  • Nabintech