प्रहरी प्रधान कार्यालयले दुई हजार ५९८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ ।
उनीहरुको आवश्यकताअनुसार सरुवा गरिएको कार्यालयले जनाएको छ ।
साथै सरूवा भएका प्रहरी जवानहरूले २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत सरुवा भएकै दरबन्दीबाट पाउने छन् ।
सूचीः
२६ चैत २०७८, शनिबार १९:३३ मा प्रकाशित