२० असाेज २०७९, बिहीबार
करिब २६ सय प्रहरी जवानको सरुवा, को कहाँ पुगे ?
  • मध्यमार्ग

प्रहरी प्रधान कार्यालयले दुई हजार ५९८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ ।

उनीहरुको आवश्यकताअनुसार सरुवा गरिएको कार्यालयले जनाएको छ ।

साथै सरूवा भएका प्रहरी जवानहरूले २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत सरुवा भएकै दरबन्दीबाट पाउने छन् ।

सूचीः

  • २६ चैत २०७८, शनिबार १९:३३ मा प्रकाशित
  • Nabintech