१० मंसिर २०७९, शनिबार
आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय
  • मध्यमार्ग

सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शनिबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै राम नवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिइएको जनाएका हुन् ।

  • २६ चैत २०७८, शनिबार १४:०१ मा प्रकाशित
  • Nabintech