युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।
आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको तथा १०० भन्दा बढी घाइते भएका द मस्को टाइम्सले जनाएको छ ।
देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।
२५ चैत २०७८, शुक्रबार १७:५२ मा प्रकाशित