९ असाेज २०७९, आईतबार
युक्रेनको रेल स्टेसनमा रकेट आक्रमणमा परी ३० को मृत्यु, १०० घाइते
  • मध्यमार्ग

 

युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।

आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको तथा १०० भन्दा बढी घाइते भएका द मस्को टाइम्सले जनाएको छ ।

देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।

 

  • २५ चैत २०७८, शुक्रबार १७:५२ मा प्रकाशित
  • Nabintech