२० असाेज २०७९, बिहीबार
६ सय ७३ जना प्रहरी इन्स्पेक्टरको सरुवा [सूचीसहित]
  • मध्यमार्ग

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको एकैपटक सरुवा गरिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् ।

२०७९ वैशाख महिनाको तलव, भत्ता सरुवा भएको स्थानबाट पाउने गरी उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत अञ्जन कोइरालाको महानगरी प्रहरी वृत्त जनसेवा, जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत इन्द्रजित सुनारको महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटी र जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत कनक शाहीको इलाका प्रहरी कार्यालय थारमारे सल्यानमा सरुवा भएको छ।

यस्तो छ सरुवा गरिएकाको सूचीः

  • २५ चैत २०७८, शुक्रबार १५:२५ मा प्रकाशित
  • Nabintech