९ असाेज २०७९, आईतबार
नेप्से ३५ अंकले बढ्यो, २ अर्ब १२ करोडको कारोबार
  • मध्यमार्ग

 

निरन्तर घटिरहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार ३५ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५.६९ अंकले बढेर २४६४.३६ को बिन्दुमा पुगेको छ ।

आजको दिन अधिकांश कम्पनीले कमाएका छन् । विभिन्न कम्पनीका ५४ लाख बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड बढीको कारोबार भएको छ ।

  • २४ चैत २०७८, बिहीबार १५:४१ मा प्रकाशित
  • Nabintech