९ असाेज २०७९, आईतबार
नेप्सेको ओरालो यात्रा जारी, आइतबार ३० अंकले घट्यो, कारोबार डेढ अर्ब मात्रै
  • मध्यमार्ग

शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले घटेको छ ।

आज ३०.८९ अंकले घट्दै नेप्से २५१३.४२ बिन्दमा झरेको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।

त्यसैगरी, आइतबार विभिन्न कम्पनीका ३३ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोडको कारोबार भएको छ ।

  • २० चैत २०७८, आईतबार १५:१४ मा प्रकाशित
  • Nabintech